News

Back to News

NJA news in Pyongyang medias

16 December, 2011

NJA news in Pyongyang medias

Pyongyang – 16 May 2008 : The news of Nepal Journalists Association decision of awarding “Nepal International Peace Prize” to Comrade Kim Jong Il, the Great Leader of the Korean people, has been reported through DPRK TV and radio in detail on May 6.

It becomes the clear tokens of respect and reverence of all the members of NJA and Nepalese people toward the Great Leader Comrade Kim Jong Il, who is achieving the immortal contributions to the world peace cause.

It is reported by Mr Song Ho IL, Secretary-General of Korea-Nepal Friendship Society

पत्रकार संघको समाचार प्योङयाङको संचार माध्यममा

काठमाडौं ÷ प्र.ज.ग. कोरियाका महान् नेता किम जोङ इललाई नेपाल पत्रकार संघद्वारा “नेपाल अन्तर्राष्ट्रिय शान्ति पुरस्कार” सम्मानपूर्वक प्रदान गर्ने घोषणाको समाचार मे ६ तारिखका दिन प्योङयाङको रेडियो, टेलिभिजनलगायत त्यहा“का पत्र–पत्रिकाहरूमा प्रकाशित भएको छ ।

ने.प.संघको हालै सम्पन्न भएको १८ औं महाधिवेशनद्वारा सर्वसम्मतिबाट पारित उक्त प्रस्तावलाई यसरी प्योङयाङको संचार माध्यमहरूमा प्रचार गरेको कुरा प्योङयाङस्थित कोरिया–नेपाल मैत्री संघका महासचिव सोङ हो इलद्वारा नेपाल पत्रकार संघका सभापति मञ्जुरत्न शाक्यलाई ईमेलबाट पठाइएको समाचारमा जनाएको छ ।