Skip to content
Nepal journalists Association (NJA) Nepal journalists Association (NJA)

  • Home
  • Profile
    • About Us
    • Executive Committee
  • Membership
  • Constitution
  • Activities
  • Exchange Visit
  • Affiliation
  • News
  • Article
  • Photo Gallery
  • Contact
Nepal journalists Association (NJA)
Nepal journalists Association (NJA)

नेपाल पत्रकार संघद्वारा गहिरो दुःख प्रकट

NJA Desk, May 3, 2012

नेपाल पत्रकार संघद्वारा गहिरो दुःख प्रकट

मिति ः ८ पौष २०६८

काठमाडौं । प्र.ज.ग. कोरियाका महान नेता किम जोङ इलको असामयिक निधन भएकोमा नेपाल पत्रकार संघको हिजो बसेको आकस्मिक वैठकले गहिरो दुःख प्रकट ग¥à¤¯à¥‹ ।

       संघका सभापति मञ्जु रत्न शाक्यको सभापतित्वमा बसेको सो वैठकले महान नेता किम जोङ इलको दुःखद् निधनबाट कोरिया लगायत विश्वले नै एक विशाल महान् व्यक्ति गुमाएको कुरा बताउँदै उहाँको निधनबाट कोरियाली जनता, नेपाली जनता तथा विश्वका समस्त प्रगतिशील जनता स्तब्ध भएको कुरा उल्लेख गरेको छ ।

       नेपाल पत्रकार संघको अवैधानिक विशेष सदस्य समेतको सम्मान ग्रहण गर्नु भएको कामरेड किम जोङ इलको सुयोग्य नेतृत्वमा कोरियाले चौतर्फी विकास गरेको, विश्व शान्तिको लागि महत्वपूर्ण योगदान गरेको तथा कोरियाको पुनर्एकीकरणको लागि गर्नु भएको योगदानको विश्व इतिहासमा स्वर्ण अक्षरले अंकित गर्ने कुरा पनि नेपाल पत्रकार संघले व्यक्त गरेको छ ।  कामरेड किन जोङ इल कोरियाली जनताका मात्र महान नेता नभै विश्वका तमाम प्रगतिशील जनताका महान नेताका रुपमा सदा रहने कुरा पनि संघले जनाएको छ । कामरेड किम जोङ इलको दुःखद् निधनबाट विश्वले नै एक महान व्यक्ति गुमाएको कुरा उल्लेख गर्दै उहाँको दुःखद् निधन भएकोमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त कोरियाली जनता, कोरियाली मजदुर पार्टीमा हार्दिक समवेदना प्रकट ग¥à¤¯à¥‹ । (अर्पण) साप्ताहिक
 

Article

Post navigation

Previous post
Next post

Recent Article

  • May 16, 2020 The Great Juche Idea & Songun Policy
  • March 14, 2020 On the occasion of Pakistan National Day (23rd March 2020)
  • October 11, 2019 Nepal-China Relations: Cordial and Exemplary:
  • March 16, 2019 Medical Camp boosts Nepal-Pakistan ties
  • September 26, 2017 Nepal-China ties going strength to strength
  • May 5, 2017 Speech of Dr. Manju Ratna Sakya at Pyongyang
  • March 25, 2017 On the occasion of Pakistan Day ( 23rd March 2017)
  • December 22, 2016 On the auspicious occasion of the 69th Anniversary of the Independence Day of the Republic of the Union of Myanmar Myanmar: A Lovely and Beautiful Country
©2025 Nepal journalists Association (NJA) | WordPress Theme by SuperbThemes