Skip to content
Nepal journalists Association (NJA) Nepal journalists Association (NJA)

  • Home
  • Profile
    • About Us
    • Executive Committee
  • Membership
  • Constitution
  • Activities
  • Exchange Visit
  • Affiliation
  • News
  • Article
  • Photo Gallery
  • Contact
Nepal journalists Association (NJA)
Nepal journalists Association (NJA)

प्र.म.सित प्र.ज.ग. कोरियाका राजदूत भेट

NJA Desk, May 3, 2012

प्र.म.सित प्र.ज.ग. कोरियाका राजदूत भेट
काठमाडौं ÷ प्रधानमन्त्री माधवकुमार नेपालस“ग प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जाङ वङ्ग चोलले बाुलवाटारमा शिष्टाचार भेट गर्नु भयो । भेटका अवसरमा आपसी हित र दुईपक्षीय सम्बन्धको विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले बताउनु भयो ।
भेटमा राजदूत चोलले प्रधानमन्त्री नेपालको नेतृत्वमा नेपालमा शान्ति, स्थायित्व कायम हुने र नया“ संविधान निर्माण एवं समृद्धि कायम हुने अपेक्षा गरेको बताउनु भयो ।

नेपाल र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाबीच लामो समयदेखि सौहाद्र्र र मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै आगामी दिनमा सम्बन्ध अझै विस्तार हुने उहा“ले बताउनु भएको थियो ।

प्रधानमन्त्री नेपालले कोरियाको विकास र समृद्धिको कामना गर्दै कोरियाली नेता किम जोङ इलको नेतृत्वमा कोरियाली जनताको प्रगतिको कामना गर्नु भयो ।े प्रमका प्रेस सल्लाहकार विष्णु रिजालले बताउनु भयो ।
     
 

News

Post navigation

Previous post
Next post

Recent Article

  • May 16, 2020 The Great Juche Idea & Songun Policy
  • March 14, 2020 On the occasion of Pakistan National Day (23rd March 2020)
  • October 11, 2019 Nepal-China Relations: Cordial and Exemplary:
  • March 16, 2019 Medical Camp boosts Nepal-Pakistan ties
  • September 26, 2017 Nepal-China ties going strength to strength
  • May 5, 2017 Speech of Dr. Manju Ratna Sakya at Pyongyang
  • March 25, 2017 On the occasion of Pakistan Day ( 23rd March 2017)
  • December 22, 2016 On the auspicious occasion of the 69th Anniversary of the Independence Day of the Republic of the Union of Myanmar Myanmar: A Lovely and Beautiful Country
©2025 Nepal journalists Association (NJA) | WordPress Theme by SuperbThemes