Skip to content
Nepal journalists Association (NJA) Nepal journalists Association (NJA)

  • Home
  • Profile
    • About Us
    • Executive Committee
  • Membership
  • Constitution
  • Activities
  • Exchange Visit
  • Affiliation
  • News
  • Article
  • Photo Gallery
  • Contact
Nepal journalists Association (NJA)
Nepal journalists Association (NJA)

नेपाल पत्रकार संघको २०औं महाधिवेशन (साधारण सभा) सम्पन्न संघको सभापतिमा डा. शाक्य पुनः निर्वाचित

NJA Desk, July 16, 2015


काठमाडौं ः नेपाल पत्रकार संघको २०औं महाधिवेशन – साधारण सभा _ हिजो ३१ असार २०७२ का दिन त्रिपुरेश्वरस्थित होटल अर्कि{डमा भव्य रुपमा सम्पन्न भयो । संघको उक्त २०औं महाधिवेशनले संघका वर्तमान सभापति डा= à¤®à¤žà¥à¤œà¥ रत्न शाक्यलाई नेपाल पत्रकार संघको सभापति पदमा संघको विधान अनुसार पुनः पांच वर्षका लागि सर्व सम्मतिबाट निर्वाचित ग¥à¤¯à¥‹ ।

त्यस अवसरमा सभापति डा= à¤¶à¤¾à¤•्यले  à¤ªà¥‚र्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी सहितको संविधान आउनु पर्ने खाँचो औंल्याउनु भयो । उहाँले आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह ug{]{ s’/f

   à¤¬à¤¤à¤¾à¤‰à¤à¤¦à¥ˆ संचार क्षेत्रको विकासका लागि आफू कटिवद्ध रहने कुरा उल्लेख गर्नु भयो ।  

सो महाधिवेशनमा संघका महासचिव निर्मल कुमार अर्यालले संघको कार्य प्रगतिको  à¤ªà¥à¤°à¤¤à¤¿à¤µà¥‡à¤¦à¤¨ पेश गर्नु भयो र सो प्रतिवेदन उपर विस्तृत छलफल गरी सर्वसम्मतिबाट पारित ग¥à¤¯à¥‹ । 

यस्तै, संघका कोषाध्यक्ष प्रकाश मास्केले नेपाल चार्टर्ड एकाउण्टेण्टस संस्थाबाट रजिष्टर्ड प्राप्त रजिष्टर्ड लेखापरीक्षक श्री एम=डी=अग्रवालद्धारा नेपाल पत्रकार संघको मिति १ श्रावण २०६८ देखि ३१ असार २०६९ सम्म, मिति १ श्रावण २०६९ देखि ३१ असार २०७० सम्म, मिति १ श्रावण २०७० देखि ३२ असार २०७१ सम्म र मिति १ श्रावण २०७१ देखि ३१ असार २०७२ सम्मको आय व्यय विवरणहरु, वासलातहरु तथा लेखापरीक्षकको प्रतिवेदनहरु पेश गर्नु भयो । सो आय व्यय विवरणहरु, वासलातहरु तथा लेखापरीक्षकको प्रतिवेदनहरु उपर विस्तृत छलफल भै सर्वसम्मतिबाट पारित ग¥à¤¯à¥‹ । 

उक्त महाधिवेशनले प्रेस काउन्सिल नेपालले हरेक वर्ष गर्दै आएको पत्र–पत्रिकाहरुको वर्गीकरण प्रणाली तुरुन्त बन्द गर्न र  à¤¦à¥‡à¤¶ भरका पत्र–पत्रिकाहरुलाई विना भेदभाव सम्मान रुपमा विभिन्न सुविधाहरु दिन जोडदार माग ग¥à¤¯à¥‹ ।

सो महाधिवेशनले देशमा मिति १२, १३ र २९ बैशाख २०७२ मा आएको विनाशकारी महाभूकम्पबाट जनधनको ठूलो क्षति भएकोमा दुःख प्रकट ग¥à¤¯à¥‹ । सो महाधिवेशनले महाभूकम्पमा परी असामयिक निधन भएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट ग¥à¤¯à¥‹ साथै घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना ग¥à¤¯à¥‹ । सो सभामा नेपाल पत्रकार संघका पदाधिकारीहरुबाट भूकम्प पीडितहरुलाई विभिन्न स्थानहरुमा गई राहत वितरण गरिएको पनि बैठकमा पूर्ण जानकारी गरियो ।

संघको २०औं महाधिवेशनमा देशका  à¤µà¤¿à¤­à¤¿à¤¨à¥à¤¨ जिल्लाहरुबाट भाग लिन आउनु भएका पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।



ने.प.संघको नयां कार्यसमिति गठन

 

 


काठमाडौं । नेपाल पत्रकार संघका नव निर्वाचित सभापति डा= à¤®à¤žà¥à¤œà¥ रत्न शाक्यले संघको नयां कार्य समिति गठन गर्नु भएको छ । यस अनुसार संघको कार्य समितिको महा–सचिवमा निर्मल कुमार अर्याल, सचिवमा सुदर्शन पन्त, जनसम्पर्क सचिवमा मोहन वीर थापा र कोषाध्यक्षमा प्रकाश मास्केलाई चयन गरेको छ ।

यस्तै, संघको केन्द्रीय सदस्यहरुमा हरि गोपाल प्रधान, राधा शर्मा, केशव कार्की र भिम प्रसाद श्रेष्ठ चयन गरिएको कुरा सो संघद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । यस्तै केही आमन्त्रित सदस्यहरुको  à¤ªà¤¨à¤¿ मनोनयन गरिएको छ । कार्य समितिमा अन्य सदस्यहरु पछि छनौट गरिने बताइएको छ ।

 

News

Post navigation

Previous post
Next post

Recent Article

  • May 16, 2020 The Great Juche Idea & Songun Policy
  • March 14, 2020 On the occasion of Pakistan National Day (23rd March 2020)
  • October 11, 2019 Nepal-China Relations: Cordial and Exemplary:
  • March 16, 2019 Medical Camp boosts Nepal-Pakistan ties
  • September 26, 2017 Nepal-China ties going strength to strength
  • May 5, 2017 Speech of Dr. Manju Ratna Sakya at Pyongyang
  • March 25, 2017 On the occasion of Pakistan Day ( 23rd March 2017)
  • December 22, 2016 On the auspicious occasion of the 69th Anniversary of the Independence Day of the Republic of the Union of Myanmar Myanmar: A Lovely and Beautiful Country
©2026 Nepal journalists Association (NJA) | WordPress Theme by SuperbThemes